माधव नेपाललाई हामीले पार्टी एकता गर्नुपर्दैन, तपाईं राष्ट्रपति बन्नुस् भनेका थियौं: बिष्णु रिमाल (भिडिओ)

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १५

 (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन दुई महिनामै भताभुंग भएको छ। राष्ट्रपति, सभामुख र प्रधानमन्त्रीजस्ता पदको भागबन्डासँगै बनेको गठबन्धनबाट एमालेले राष्ट्रपति नपाउने पक्कापक्की जस्तै छ। सुरूमा एमालेलाई राष्‍ट्रपति दिने सहमति जनाएको माओवादी पछि हटेको थियो। त्यसपछि एमालेले राष्ट्रपति चुनावमा अन्य विकल्पमा जाने प्रयास गरे पनि सफल हुन सकेन।

सेतोपाटीका मनोज सत्यालले एमाले उपमहासचिव विष्णु रिमालसँग राष्ट्रपति निर्वाचनको सन्दर्भमा एमाले र माओवादीको सम्बन्धबारे कुराकानी गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *