थुलुङ दुधकोशी गाउँपालिकामा छैटौं अध्यक्ष कप तथा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २५

सोलुखुम्बु । थुलुङ दुधकोसि गाउँपालिकामा छैटौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं स्थानीय तह रास्ट्रपति रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेश सांसद गोम्बु कर्ज्याङ शेर्पाले गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *