|
२०७९ आश्विन १०
सोलुखुम्बु जिल्लाका चादनी राई प्रदेश एक बाट नवौं राष्ट्रिय भलिबल प्रतियोगिताको लागि छनौट
जिल्ला देखि प्रदेश स्तरीय महिला भलिबल छनोट प्रतियोगितामा भाग लिएकी राई एक नम्बर प्रदेश टिमबाट गण्डकी प्रदेशमा हुन लागेको रास्ट्रीय भलिबल प्रतियोगितामा भाग लिन पाउने भएकी छिन ।
सोलुखुम्बु माप्य दुधकोशी गाउपालिका ७ मा जन्मेकी राई सानै देखि भलिबल प्रती रुचि रहेको बताउछिन् ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्