|
२०७९ आश्विन १२
सोलुखुम्बु जिल्ला बाट नवौं राष्ट्रिय भलिबल प्रतियोगिताको लागि सन्जय वस्नेत र विष्णु वस्नेत छनौट
जिल्ला देखि प्रदेश स्तरीय पुरुष भलिबल छनोट प्रतियोगितामा भाग लिएका दुई खेलाडी एक नम्बर प्रदेश टिमबाट गण्डकी प्रदेशमा हुन लागेको रास्ट्रीय भलिबल प्रतियोगितामा भाग लिन पाउने भएका छन ।
सोलुखुम्बु सोताङ गाउपालिका र लिखुपिके गाउपालिकामा जन्मिएका दुई खेलाडी प्रबल सम्भावना बोकेको एक भलिबल निर्णायक बताउछन ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्