कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २९

काठमाडौं, चैत २९। नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक आज बस्ने भएको छ। बैठक केन्द्रीय कार्यालय ललितपुरमा दिउसो १ बजे बस्ने भएको छ।

कांग्रेसको उक्त बैठकमा स्थानीय निर्वाचन तह निर्वाचन केन्द्रीय परिचालन सम्पूर्ण सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *