|
२०७९ बैशाख ५
५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन केन्द्रित एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ ।
च्यासलस्थित तुलसीलाल स्मृति भवनमा साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्नेछ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्