|
२०८३ असार १८
काठमाडौँ : रातभरको अविरल वर्षाले मुग्लिन–नारायणगढ सडकखण्डको जलबिरे क्षेत्रमा ठूलो पहिरो खस्दा यातायात पूर्ण रूपमा बन्द भएको छ। सडक दुवैतर्फ अवरुद्ध हुँदा सयौँ सवारी साधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्।
प्रहरीका अनुसार हालसम्म पहिरो हटाउन आवश्यक डोजर र एक्स्काभेटर घटनास्थलमा पुग्न सकेका छैनन्। सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको बताइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्