|
२०८२ आश्विन १४
काठमाडौं : चितवनको इच्छाकामना–५ स्थित तुइन खोलामा आज साँझ ७:३० बजे पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक दुबै तर्फ अवरुद्ध भएको छ।
दसैँ मनाउन घर फर्किँदै गरेका यात्रु बाटोमै रोकिएका छन्।
पहिरो हटाउन मेसिनसहितको टोली खटिएको छ। सडक डिभिजन कार्यालयले धैर्यपूर्वक लेन अनुशासन पालना गर्न आग्रह गरेको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्