बाख्रा खोज्न जंगल पुगेका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक ३०, २०८३

सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट ७२ वर्षीय गोपी चौधरीको मृत्यु भएको छ। आइतबार साँझ हराएको बाख्रा खोज्न जंगल छेउ पुगेका उनलाई हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनापछि आसपासका बस्तीमा त्रास फैलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *