|
२०८२ भाद्र २५
काठमाडौं — दुई दिनको आन्दोलनपछि काठमाडौंको जनजीवन सामान्य बन्दैछ। आज बिहानदेखि सडकमा गाडी र मानिसहरूको आवाजाही बढेको छ। किराना, तरकारी र डेरी पसल खुलेका छन्। सेनाले प्रमुख सडकमा गस्ती जारी राखेको छ भने फोहोर भएका सडकमा सफाइ सुरु भएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्