|
२०८२ भाद्र २५
काठमाडौं । जेन-जीन आन्दोलनपछि काठमाडौंमा नेपाली सेना गस्तीमा छ। मंगलबारको प्रदर्शनमा संरचनामा क्षति पुगेपछि राति १० बजेबाट सेना र सुरक्षाकर्मीहरू सडकमा खटिएका हुन्।
सेनाले विना कारण घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। आकस्मिक सेवामा संलग्नले परिचयपत्र देखाएर मात्रै हिँडडुल गर्न पाउँछन्।
संसद भवन र अन्य सरकारी निकायहरूमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्