|
२०८२ पुष ५
काठमाडौं—नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्दैछ।
बागमती, विशेष र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुने सभामा करिब ५० हजारको सहभागिता अपेक्षा गरिएको छ।
सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकाबाट जुलुस सुरु भई भृकुटीमण्डपमा सभामा परिणत हुनेछ। सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरूले सम्बोधन गर्नेछन्।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्