कालीमाटी बजारले सार्वजनिक गर्यो आजका सागसब्जी र फलफूलको थोक मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार, २५ मङ्सिर २०८२ का लागि विभिन्न सागसब्जी तथा फलफूलको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ।


गोलभेँडादेखि आलु, प्याज, काउली, बन्दासहित अन्य प्रमुख तरकारीको मूल्यमा केही उतार–चढाव देखिएको छ।
फलफूलतर्फ स्याउ, केरा, अनार, सुन्तलासहित अन्य वस्तुका मूल्य तोकिएको छ।


माछा, च्याउ, मसला तथा अन्य कृषि उपजका मूल्य पनि समितिले अद्यावधिक गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *