|
२०८२ फाल्गुन २१
काठमाडौं । दोलखामा हवाई फायर गरिएको छ ।
तामाकोशी गाउँपालिका–४ मा रहेको मतदान केन्द्रमा कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
“निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो,” दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्