सप्तरीमा हवाई फायर गर्ने दुई जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १८

काठमाण्डौँ । प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय छन् ।

उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट दुई सय ग्राम खैरो हेरोइन बरामद भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *