|
२०८० भाद्र २८
नेकपा एमाले संसदहरुले आज नयाँ बानेश्वर स्थित संसद भवनमा स्व सुबास नेम्वाङ लाई श्रद्धाञ्जली अर्पण गरेका छन् । सो कार्यक्रममा सांसदहरू निकै भावुक पनि देखिएका थिए ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्