२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २३

काठमाण्डौँ । २१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन भएको छ ।

जसलाई सोमबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकृत गरेको छ ।

सभामुख अर्यालका अनुसार समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल र कामिनी चौधरी छन् ।

त्यस्तै, समितिमा क्रान्तिशिखा धिताल, खुस्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल र तपेश्वर यादव छन् । त्यस्तै देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा।राम लामा र विपिनकुमार आचार्य रहेका सभामुख अर्यालले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *