गृहमन्त्रीले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काठमाण्डौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे गृह मन्त्रालयमा बस्न लागेको हो ।

शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *