|
२०८२ कार्तिक ३
काठमाडौं । २४ भदौको आन्दोलनमा घाइते भएका जेनजीहरू प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे पनि अझै भेट हुन सकेको छैन।
करिब २५ जना घाइतेहरूले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख जिल्ला अधिकारीविरुद्ध आपराधिक मुद्दा दर्ता गरी न्यायिक कारबाहीको माग गरेका छन्।
उनीहरूले अन्तरिम संविधान, जनमत संग्रह, भ्रष्टाचारविरुद्ध कडा कदम र वैधानिक सुधारको माग गर्दै पाँच दिनभित्र समाधान नभए थप आन्दोलनको चेतावनी दिएका छन्।
प्रधानमन्त्री कार्यालयको वेटिङ रुममा राखिएका घाइतेहरूले भेट नहुँदासम्म सिंहदरबार नछाड्ने बताएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्