सिंहदरबार गेटमा जेनजी आन्दोलन घाइतेहरूको धर्ना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ५

काठमाडौं — जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूले आइतबार सिंहदरबार गेटमा धर्ना दिएका छन्। उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए, तर सुरक्षाकर्मीले रोकेपछि उनीहरूले गेटमै धर्ना बसेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *