जेनजी आन्दोलनका घाइतेहरू प्रधानमन्त्री भेट्‍न सिंहदरबारमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाण्डौँ । जनजी आन्दोलनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री भेट्न सिंहदरबारभित्र प्रवेश गरेका छन् ।

आइतबार प्रधानमन्त्रीलाई भेट्न आएका उनीहरूलाई सुरक्षाकर्मीले प्रवेश नदिएपछि गेटमै धर्ना बसेका थिए । तर, केही समयपछि उनीहरूलाई नाम बोलाउँदै भित्र प्रवेश दिइएको छ ।

देशमा सुशासन, शहीद परिवारको माग सम्बोधन र सही जेनजी अस्पतालको बेडमा तर नक्कली जेनजीहरू आ(आफ्नो स्वार्थ पूरा गर्न लागि परेको भन्‍दै छानबिन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *