|
२०८२ आश्विन २३
काठमाण्डौं । मन्त्रिपरिषद् बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्