सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्रीसहित दिगो विकास निर्देशक समितिको बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र २४

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा  दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दश बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *