भ्रष्टाचारका नाममा नेताहरू जेल हाल्ने चलखेल हुनसक्छ : प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाडौँ, आश्विन ९ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिमा भ्रष्टाचार छानबिनको नाममा लोकतान्त्रिक दलका नेताहरूलाई जेल हाल्ने र दलहरूलाई प्रतिबन्ध लगाउने खालका गतिविधि हुन सक्ने चेतावनी दिएका छन्।

पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा उनले यो समय क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि कार्यगत एकता आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *