सुन तस्करका नाइके गोरे पनि फरार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २६

२६ भदौ, काठमाडौं — सुन तस्करी र हत्या अभियोगमा थुनामा रहेका चूडामणि उप्रेती ‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका छन्।

जेनजीको प्रदर्शनपछि भएको आगजनी र तोडफोडमा ३३ सय कैदी भागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *