मालपोत कार्यालय काभ्रेका नासु भण्डारी नगदसहित अख्तियारको नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १९

काभ्रेपलाञ्चोक : काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय छापा मारेको छ ।

भण्डारीलाई दुई लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो । भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बुधबार बिहान अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *