जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिले २७ औं बार्षिक उत्सव तथा रक्तदान कार्यक्रम आयोजना गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १०

काठमाण्डौँ । जिमी (राई) उत्थान समाज, सोलुको २७औं वार्षिक साधारण सभा तथा रक्तदान कार्यक्रम गर्ने भएको छ । २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गर्ने भएको हो ।

रक्तदान कार्यक्रम यहि आउँदो भदौ १४ गते शनिबार नवदुर्गा पार्टी भेन्यु, सुकेधारा काठमाण्डौँमा आयोजना गरिने आयोजकले जनाएको छ ।

यस्तै, बार्षिकोत्सव कार्यक्रम भदौ २१ गते शनिबार उक्त होटलमा नै हुने भएको छ । समितिले प्रत्येक बर्ष कार्यक्रमको आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *