आज बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ३

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ६१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १ हजार ९ सय २० रूपैयाँ कायम भएको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *