×

याक तथा चौरी व्यवसायी संघको लोगों सगरमाथामाको चुचुरोमा पुग्यो

जेष्ठ १३, २०८१ | दाक्सु मिडिया

पर्बतारोही पासाङ रिन्जी शेर्पाले याक तथा चौरी व्यवसायी संघको लोगों सगरमाथामाको चुचुरोमा फहराएको छन ।
शेर्पा बिहिवार बिहान ५ बजे संथाको लोगो सहित सर्बोच्च शिखर सगरमाथा पुगेका थिए ।
संस्थाले हिमाली क्षेत्रको जैविक विविधताको संरक्षण, पर्यटन प्रवर्द्धन, नेपाली संस्कार संस्कृतिको संरक्षण सँगै सिङ्गो हिमालको अस्तित्व रक्षाका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको याक तथा चौरी व्यवसायी संघको भनाई छ ।
संघका अध्यक्ष थुतोप दोर्जी शेर्पाका अनुसार याक तथा चौरीको संरक्षण हुने सन्देश प्रभाव होस भनी संघको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराईएको हो ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ मा जन्मनुभएका पर्बतारोही शेर्पा लामो समय देखि पर्यटन व्यवसायमा सक्रिय छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: