|
२०८१ जेष्ठ १०
दावा जाङ्बु शेर्पा, काठमाडौ ।
नेपाल शेर्पा बिद्यार्थी संघका केन्द्रीय महासचिव पेम्बा ग्याल्छेन शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण हरेका छन ।
शेर्पाले २१ मे मा आफ्नो जन्म दिनको अवसर पारी बिश्वको सगरमाथाको आरोहण गरेका हुन ।
ओखलढुंगाको खिजी देम्वा गाउँपालिका ३ मा जन्मेका शेर्पा पर्यटन व्यवसायमा सक्रिय छन ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्