×

प्रमुख दलका शीर्ष नेताको बैठक सुरु

जेष्ठ ११, २०८१ | दाक्सु मिडिया सम्वाददाता

११ जेठ, काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउनका लागि शीर्ष तहका नेताहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल सुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: