काठमाडौंमा पहिलो छन्त्याल कप भलिबल सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३०

काठमाडौं । पहिलो छन्त्याल कप पुरुष फोर–ए–साइड भलिबल प्रतियोगिता हिजोदेखि काठमाडौंमा सुरु भएको छ।

प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू मैदानमा उत्रिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *