महेश बस्नेतलाई हराए दुर्लभ थापाले

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ८

भक्तपुर क्षेत्र नम्बर २मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्। 

उनले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई पराजित गरेका हुन्। यसअघि उनी यस क्षेत्रबाट सांसद थिए। 

दुर्लभले २४ हजार २३८ मत पाएका छन्। यता बस्नेतले २३ हजार २७९ मत पाएका छन्। 

उनीहरूबीच ९५९ मतको अन्तर छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *