|
२०७९ बैशाख ३१
सोलुखुम्बु : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका मतगणना कार्य सुरु भएको छ । राजनितिक दलहरुको सर्वदलिय बैठक सम्पन्न भएसँगै मतगणना कार्य सुरु भएको हो । वडा नम्बर १ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत मिना गुरुङले जानकारी दिनुभयो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्