|
२०७९ श्रावण २५
माप्य दुधकोशी गाउपालिका ६ स्थित तामाखानी उत्खननको प्रक्रिया चाडै सुरु हुने भएको छ ।
खानीभुगर्भ विभाग र चीनिया कम्पनी दोङ्सङ मिनिरलवाटरले सो कामको जिम्मा लिएको थियो । समयमै काम संचालन नभएपछि सोलुखुम्बु जिल्लाका माननीय हेम कुमार राई `सुरवीर´, स्थानिय सरकार माप्य दुधकोशी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सम्बन्धित वडाअध्यक्ष, सरोकारवाला, खानिभुगर्भ बिभाग र दोङसाङ मिनिरलवाटर पुगेका थिए । विभिन्न छलफल पछि चाडै उत्खनन प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी दिए ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्