माप्यमा सबैदलिय बैठक सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख ३१

३१ बैशाख, सोलुखुम्बु – सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकामा सर्वदलिय बैठक सुरु भएको छ ।
पालिकाका ६ र ७ वडा केन्द्र देखी टाढा भएका कारण मतपेटिका आउन ढिला भएको र आज बाट मतगणना सुरु गर्ने निर्वाचन अधिकृत मिना गुरुङले जानकारी दिनुभयो । बैठक सकिए लगत्तै मतगणना सुरु हुने गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *