बागमती खोला किनारामा महिलाको शव भेटियो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १४

काठमाडौं । काठमाडौंस्थित बागमती खोला किनारामा महिलाको शव फेला परेको छ ।

बानेश्वर क्याम्पस नजिक बागमति किनारामा महिलाको शव फेला परेको नयाँ बानेश्वर प्रहरी वृत्तका डीएसपी मिनबहादुर लामाले जानकारी दिए ।

उनका अनुसार शवको सनाखत भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *