आज सुनको भाउ एक सय रुपैयाँले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १३

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो । हिजो तोलामा ३ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *