|
२०८३ जेष्ठ ३०
काठमाडौँ : नियमित गस्तीका क्रममा प्रहरीले देशका विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार सिन्धुली र सुनसरीबाट ३/३ जना, रौतहटबाट २ जना तथा मोरङ, नवलपरासी पूर्व, कैलाली, सिरहा र बाँकेबाट १/१ जना पक्राउ परेका हुन्।
उनीहरूको साथबाट गाँजा, खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र पाइने औषधिहरू डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरिएको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्