×

काठमाडौंको सिडिओमा रिजाल, पराजुली गृह मन्त्रालयमा

भदौ २२, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका छन् । 

गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रहेका रिजाललाई मंगलबार काठमाडौं जिल्लाको सिडिओको जिम्मेवारी दिइएको हो ।

यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: