काठमाडौंको सिडिओमा रिजाल, पराजुली गृह मन्त्रालयमा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २२

काठमाडौं । काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका छन् । 

गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रहेका रिजाललाई मंगलबार काठमाडौं जिल्लाको सिडिओको जिम्मेवारी दिइएको हो ।

यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *