थपिए २७६८ सङ्क्रमित, ४४ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ४

४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साथै ४४ जना सङ्क्रमितले ज्यान गुमाएका छन्।

१३ हजार ३७ वटा नमूनाको परीक्षण गर्दा २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ र मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *