|
२०७८ जेष्ठ १३
१३ जेठ, काठमाडौं । आज मात्रै नेपालमा ६९३९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने १०६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ। मुलुकभर २० हजार ९९२ वटा नमुनाको परीक्षण गरिएकोमा उक्त संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार दैनिक कोभिड संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ७२२६ जना सङ्क्रमण मुक्त भएका छन्।
दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्