२४ घण्टामा २१४ जनाले गुमाए ज्यान, ८९६० थप सङ्क्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३०

काठमाडौं । आज मात्र कोभिड संक्रमणबाट २१४ जनाले ज्यान गुमाएका छन्। यो सङ्गै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।

विगत २४ घण्टामा ८ हजार ९६६ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ५५ निको भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *