निर्मल पुर्जाको साहस र योगदान सधैं सम्झिइनेछ : प्रधानमन्त्री बालेन शाह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित सबै नेपाली आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको प्रतीक भएको उल्लेख गरेका छन्। उनले दिवंगत आरोहीहरूको भौतिक यात्रा टुंगिए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैं प्रेरणाको स्रोत बनेर जीवित रहने बताएका छन्।

प्रधानमन्त्रीले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *