चर्चित गायक राजु लामाले गरे लाेबुचे शिखरको सफल आरोहण

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ११

काठमाडौं। गायक राजु लामाले लोबुचे पिक शिखरको सफल आरोहण गरेका छन्। उनले शनिबार ६११९ मिटर अग्लो लाेबुचे शिखर आरोहण गरेका हुन्। गायक लामाले आफ्नो फेसबुकमा आफूले लाेबुचे शिखर आरोहण गरेको जानकारी दिएका छन्।

उनले शनिबार बिहान सवा १० बजे शिखर आरोहण गरेको बताएका छन्। उनले शिखर आरोहणको जानकारीसहित केही तस्वीरहरु पनि सार्वजनिक गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *