×

चर्चित गायक आर के थारूकाे नयाँ गीत [गेँदा फुला काे म्युजिक भिडियाे सार्वजनिक भएको छ।

मंसिर ९, २०७९ | दाक्सु मिडिया सम्वाददाता

दाक्सु मिडिया ०९ मंसिर २०७९

चर्चित गायक आर के थारूकाे नयाँ गीत [गेँदा फुला काे म्युजिक भिडियाे Sebil Entertainment youtube channel बाट सार्वजनिक । गारिएकाे छ ।

चर्चित गायक आर के थारू र साेनु कुस्मी काे सूमुधुर स्वर र फरक प्याटनमा रहेकाे यो गीतमा

चर्चित मोडेल राजनीश चौधरी र काजल कर्ण को अभिनय रहेको छ |

यो गीतमा शब्द आर के थारूकाे अफनै रहेकाे छ भने

अकोउस्टिक स्टुडियो मा रेकोर्दिंग गरियको यो गीत मा संगीत सायोजन गणेश चौधरी को रहेको छ |यो गीतलाई मीक्समस्टेरिंग चन्द्र चौधरीले गरेका छन् |सिंगार अशोक चौधरीले गरेका छन् भने यो गीत लाई दिरेक्शन राजनिश चौधरीले आफै गरे छन् | र सीनेमातोग्रफार छायांकार र विदेओ को सिंगार गरेर अर्सित श्रवन चौधरीले गरेका हुन्

यो विदेओ हेर्नको लागि SEBIL ENTERTAINMENT YOUTUBE CHANNEL मा हेर्न सक्नु हुनेछ |

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: