प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन शुरु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न शुरु गरेका छन्।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री कार्यालयबाट देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको काम गरे।

नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भन्दै जनतालाई निराश बनाउने प्रयासहरु भए पनि सरकार त्यसबाट किञ्चित् विचलित नभएको बताएका हुन् । ‘जनतामा आशा जगाउने काम गरेका छौँ । सरकारका क्रियाकलापप्रति विश्वास दिलाउने काम गरेका छौँ,’

प्रधानन्त्री ओलीले कोभिड–१९ को महामारीका अवसरमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै नागरिकको जीवनरक्षा पहिलो भएको हुनाले जनताको जीवन बचाउनेतर्फ पहिलो ध्यान दिने बताए। प्रधानमन्त्री ओलीको सम्बोधन जारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *