प्रधानमन्त्री ओलीले ६ गते संसदमा सम्बोधन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।

आउँदो आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची रहेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार पदभार ग्रहण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *