पत्रकार थिरसङ्ग अन्जुले गरिन दोस्रो विवाह

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन १३

काठमाडौं– लोकप्रिय गायिका अञ्जु पन्तले पत्रकार थीर कोइरालासँग बिहे गरेकी छन्। एक बर्षदेखिको प्रेमलाई यी दुई जनाले बिहेको प्रारुप दिएका छन्।

कोइराला पत्रकारिता गर्छन्। उनी एक बर्षदेखि पन्तसँग प्रेममा थिए। उनी अञ्जु पन्त फाउन्डेशनका महासचिव हुन्। इलामका कोइराला र पन्तका क्रिश्चियन विधिअनुसार बिहे भएको हो। अञ्जुका पति कोइराला भन्छन्,‘हामी प्रेममा थियौं, प्रेम भनेको समर्पण हो, हामीले एकअर्कालाई समर्पण गरेका छौं, जीवनभरीका लागि।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *