कांग्रेसका निर्वाचन अधिकृतलाई प्रशिक्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि जिल्लामा खटाइएका निर्वाचन अधिकृतलाई मंगलबार प्रशिक्षण दिइने भएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार सानेपामा दिउँसो २ बजे प्रशिक्षण आयोजना गरिएको हो। कार्यक्रममा पार्टी सभापति गगन थापा पनि सहभागी हुनेछन्।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *